:
Breaking News

प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव२०८१

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजना  संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालीको व्यवस्थापनमा "स्वच्छसफा हराभरा कागेश्वरीमनोहरासंस्कृतिको संरक्षणसम्बर्धन  प्रवर्धन गर्ने हाम्रो अभिभराभन्ने मूल नाराका साथ हुन गइरहेको "प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव२०८१कागेश्वरी मनोहर नगरपालिका वडा नम्बर  को थलीचौरमा रहेको खाली जग्गामा यही "पौष २५ गतेदेखि माघ  गतेसम्म हुन गइरहेको छ।


यस महोत्सवको लागि गरिने कानुनी प्रक्रियाहरू पूरा गरिसकेको  अब यस ठाउँमा स्टल निर्माण लगायत अन्य कार्यको तयारी पनि भइसकेको मेलाव्यवस्थापन टिमले जानकारी दिनुभएको छ। यस महोत्सवमा १५० भन्दा बढी स्टलहरु राखिनेछन् भने यस कागेश्वरी नगरपालिका भित्र रहेका  वटावडालाई कृषिजन्य उत्पादनको प्रदर्शन तथा बिक्रीको लागि निःशुल्क रुपमा उपलब्ध गराइने  न्यून शुल्कमा व्यापारीहरुलाई उपलब्ध गराइने पनिजानकारी दिनुभएको छ। 


यस महोत्सवमा २०० भन्दा बढी राष्ट्रियअन्तर्राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोर प्रस्तुतिएसियाकै उत्कृष्ट बाल उद्यानऐतिहासिकपर्यटकीयहरूको फोटो तथा भिडियो प्रदर्शनीधार्मिक कार्यक्रमको प्रदर्शनीसांस्कृतिक व्यापार तथा पर्यटकीय सामग्रीहरूको स्थलहरूविभिन्न प्रकारकालत्ता कपडाहरूखाद्यान्नअटोमोबाइलजुत्ताहरूकृषि तथा हस्तकलाका सामग्रीहरूकृषि औजारका सामग्रीहरूको प्रदर्शनधिमे बाजा प्रतियोगितालोपमूलक बाजागाजाका प्रदर्शन तथा मौलिक बाजागाजाका प्रदर्शनविज्ञान प्रविधिको प्रदर्शनविद्यालय स्तरीय नृत्य प्रतियोगिताविभिन्न सामुदायकोखानाको प्रदर्शनहरु पनि गराइने आयोजक द्वारा जानकारी दिनुभएको छ। 

यस व्यापार महोत्सव २०८१ साल पुष २५ गतेदेखि सुरु हुने  माघ  गतेसम्म बिहान १० बजेदेखि बेलुका  बजेसम्म सांस्कृतिक कार्यक्रमहरू सम्पन्नहुनेछ। महोत्सवमा उपत्यका काठमाडौँभक्तपुरकाभ्रेसिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाका बासीहरुले समेत लाभ लिन सकिनेछन्। महोत्सवलाईव्यवस्थित बनाउन विशेष सांस्कृतिक कार्यक्रमका लागि पुष २६ देखि २९  माघ  गते देखि  गतेसम्म सम्म रु५०  रु८० प्रवेश शुल्क लाग्ने  माघ गते विशेष सांस्कृतिक कार्यक्रम रहने भएकोले प्रवेशका लागि विद्यार्थीको लागि रु१००   रु१५० को व्यवस्था गरिएको आयोजकद्वारा जानकारीदिनुभएको छ।

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Hello

hello comment check....

Check

BNP leader made derogatory remarks about the national election.

Hayden Cline

Deserunt deleniti cu

Arif

Small Business success ...