सानु केसी र लक्ष्मी दर्नालको लोकदोहोरी गीत “मनमा छन् पिरहरू” सार्वजनिक

- Nabin Raj Khakurel
- 23 May, 2025
काठमाडौं –सुमित्रा बानियाको प्रस्तुति मा रहेको नयाँ लोकदोहोरी गीत “मनमा छन् पिरहरू” सार्वजनिक गरिएको छ। लोक संगीतको मिठास र आधुनिक प्रस्तुति मिलेको यस गीतलाई संगीताश्रम नेपालको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
गीत र संगीत
गीतमा सानु केसी र लक्ष्मी दर्नालको सुमधुर स्वर सुन्न सकिन्छ। अशोक कुमार सापकोटाले कोरियको सब्द नारायण ।दंगालको संगीत संयोजन रहेको छ। म्युजिक प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मनोज परियारले मिक्सिङ र मास्टरिङ गरेका हुन् भने रेकर्डिस्टको रूपमा गोपाल दयालले काम गरेका छन्।
भिडियो पक्ष
गीतको भिडियो उमेश कार्कीको निर्देशनमा निर्माण गरिएको हो। भिडियोमा रामकुमार खातीवडा, लक्ष्मी दर्नाल, सृजन पण्डित, रोजी दुलाल, र सम्झना बानियाँको अभिनय देख्न सकिन्छ। छायांकन उमेश कार्किले गरेका हुन् भने सम्पादन विनोद बमले गरेका छन्।मेकअप आर्टिस्टको रुमापनि लक्ष्मी दर्नाल ले गरियोको जानकारी छ
गीतले प्रेम र पीडाको गहिरो अनुभूति दर्शकसामु प्रस्तुत गर्छ। नेपाली सांगीतिक प्रेमीहरूका लागि यो गीत अवश्य सुन्ने र हेर्ने खालको छ।
“मनमा छन् पिरहरू” – अहिले नै संगीताश्रम नेपालको युट्युब च्यानलमा हेर्नुहोस्।
© & ℗ SANGEETASHRAM NEPAL 2022 – सबै अधिकार सुरक्षित
#सानुकेसी #लक्ष्मीडर्नाल #नारायणदंगाल #नेपालीगीत #लोकदोहोरी #नयाँगीत #SANGEETASHRAMNEPAL
Leave a Reply
Your email address will not be published. Required fields are marked *