:
Breaking News

प्रथम बडहर्वा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव २०८१ सम्पन्न

top-news
https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

मौवादेवी युवा क्लब जितपुरसिमरा-१८ बडहर्वाको आयोजना,लालीगुरास क्रिएसन मिडिया नेपालको व्यवस्थापन र जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-१८ को विशेष सहयोगमा "मौवादेवी खेलमैदान" जितपुर सिमरा उपनगरपालिका-१८ मा भएको प्रथम बडहर्वा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव २०८१ आज माघ ७ गते सम्पन्न भएको व्यवस्थापक समितिका बुद्धि श्रेष्ठ ज्यूले जानकारी दिनुभएको छ।
"पर्यटन कृषि र प्राकृतिक सौन्दर्यको सहर, समृद्ध सांस्कृतिक बडहर्वा नगर" भन्ने मूलनाराको साथ भएको "प्रथम बडहर्वा मौवादेवी कृषि सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव २०८१"मा बहुचर्चित र्‍यापर मिस्टर डी, ज्योति मगर, रवि रिमाल, सिर्जना खत्री (हाउडे माया), भोजपुरी गायक सुनिल पण्डित, चर्चित डान्सर प्रीति पासवान,गायिका बिन्दु परियार, रमेश श्रेष्ठ मेलोडी, हाँस्य कलाकार प्रताप हुमागाईको समेत विशेष प्रस्तुति भएको लालीगुरास क्रिएसन मिडिया नेपालको अध्यक्ष बिन्दास इन्द्रले जानकारी दिनुभयो

https://maannews.acnoo.com/public/frontend/img/header-adds/adds.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *